धरान कार्यपालिका बैठक एजेण्डा नराखिनै स्थगित
धरान : धरान उपमहानगरको मिति २०८१ माघ २४ गते दिनको २ बजे बसेको नियमित बैठक बिषय बस्तुमा प्रबेशनै नगरी विना निस्कर्ष स्थगन भएको छ । कार्यपलिका सदस्यहरुले यो भन्दा पहिला भएको बैठकको समिक्षा गर्ने क्रममा हस्ताक्षर नगरिएको भन्दै कसरी पास भयो भनेर मेयर साम्पाङलाई प्रश्न गरेका थिए । प्रमुख म भएपछि मैले हस्ताक्षर गरे सकियो […]
विस्तृतमा