बुधबार, फाल्गुन २०, २०८२ | Wed March 04, 2026


घरान उपमहानगरको सिटी सफारी ब्यबस्थापनमा चासो

घरान उपमहानगरको सिटी सफारी ब्यबस्थापनमा चासो

Omribung Admin | २ वर्ष अघि

धरान असोज ८ धरान उपमहानगरमा भित्र सन्चालित अबस्थामा रहेको  बिद्दुतिय रिक्सा (सिटी सफारी) ब्यबस्थापनको लागि नगरले कदम चालेको छ । स्थानिय सिटी सफारी चालकहरु संग यही असोज ८ गतेका दिन भानुचोकमा एक अन्तरकृयातिमक कार्यक्रम गरी जानकारी गराएको हो । उक्त कार्यक्रम मार्फत उप महानगरमा सन्चालित अबस्थामा रहेको करिब ५०० वटा मात्र दर्ता रहेको र अन्य सफारीहरुलाई समेत लाईसेन्स र दर्ता प्रकृयामा आउन सफारी ब्यबसायीहरुला आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  राष्ट्रिय परिवर्तन पार्टीको जिल्ला घोषणा सभा आउदो पुष १९ गते धरान भानुचोकमा हुने


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित