- धरानमा शनिबार भने श्रमदानको मेलै मैला लाग्ने छन् । धरान मात्रै नभई बिभिन्न ठाउँ बाट पनि वृक्षा रोप्नका लागि धरान आउने गर्दछन् । किनकि धरानमा मेयर हर्क साम्पाङले गरेको यो अभियान अहिले देशै भरि सुरुवात गरेको पाईछ । बिशेष गरि अहिले श्रमदानको शहर भनेर चिनिने गरेको पाईछ धरान । शनिबार अर्थात् श्रमबार धरानमा भने झापा, मोरंङ, इलाम, सिन्दुपल्चोक, काठमाडौँ, पोखरा, इंडियाको दर्जेलिंङबाट समेत धरानमा श्रमदान गर्न आउने गरेको पाईन्छ । अबको हामो नेपाललाई परिवर्तन गर्नका लागि जुन सुकै पार्टी भए पनि देशलाई बिकाश गर्ने हुनु पर्दछ भन्ने उदाहरण देखिएको छ । स्वतन्त्रता उमेदवार मात्रै नभई विभिन्न पार्टीको जनप्रतिनिधिहरुले पनि सिक्न आवश्यक हो की भन्ने आम जना मानसको बुझाई देखिएको पाईछ ।बाँकि अंश भिडियोमा जस्ताको त्यस्तै
https://www.youtube.com/channel/UC-Jo1mwpR8XUAsuoO4rDpmQ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
धरानमा पहिलो पटक महिला अन्तर्राष्ट्रिय गोल्डकप, आयोजनाका लागि ९१ लाख ९० हजार खर्च अनुमान
बीपी प्रतिष्ठानका कर्मचारीले दिए एक दिनको पारिश्रमिक, जुट्यो ३७ लाखभन्दा बढी राहत
धरानका ज्येष्ठ नागरिक लक्षित अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार कार्यक्रम सञ्चालन हुँदै (भिडियो सहित)
शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधान मन्त्री राहक कोषमा जम्मा गर्यो यति ठूलो रकम
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक

प्रतिक्रिया दिनुहोस्