नेपालमा पहिलो पटक लमजुङको दोर्दी गाँउपालिकामा समलिङ्गी विवाह दर्ता भएको छ ।
दोर्दी गाँउपालिकाका अध्यक्ष युवराज अधिकारीका अनुसार, दोर्दी गाँउपालिका-२ का राम बहादुर गुरुङ (माया) ले नवलपरासी जिल्ला कावासोती नगरपालिका ८ का सुरेन्द्र पाण्डेसँग सर्वोच्च अदालतको अन्तरिम आदेश वमोजिम विवाह अस्थायी अभिलेख रहने गरी सामाजिक परम्परा अनुसार विवाह भएको भनी कानुनी रुपमा विवाह दर्ता गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
तलब पुनरावलोकन माग्दै बिपी कोईराला स्वा.बि.प्रतिष्ठानका मेडिकल अफिसर आन्दोलनतर्फ
धरानमा श्रम संस्कृति पार्टीबाट सामूहिक राजीनामा, नेतृत्वमाथि प्रतिबद्धता उल्लंघनको आरोप
विजयपुर दरबार क्षेत्रमा ऐतिहासिक लिम्बु समाधि स्थल भत्काईएको भन्दै किरात याक्थुङ चुम्लुङको आपत्ति
धरान–२० मा वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिता हुने
धरानमा ‘चौथो गोरखा ट्रेलब्लेजर–२०८२’ हुने

प्रतिक्रिया दिनुहोस्