बुधबार, भदौ ३१, २०८३ | Wed September 16, 2026


बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपकुलपतिमा कार्की नियुक्त

बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपकुलपतिमा कार्की नियुक्त

Omribung Admin | २ महिना अघि

ओम्रीबुङ धरान/बिज्ञान राई : बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले लामो समय पश्चात उपकुलपति पाएको छ ।

सर्ट लिस्टेडमा प्राध्यापक डाक्टर गुरु खनाल, प्राध्यापक डाक्टर सुरेन्द्र झा,प्राध्यापक डाक्टर  गौरी संकर शह, प्राध्यापक डाक्टर पशुपति चौधरी, प्राध्यापक डाक्टर राजेश नेपाल, प्राध्यापक डाक्टर स्मृति कार्की र प्राध्यापक डाक्टर प्रल्हाद कार्की मध्य प्राध्यापक डाक्टर स्नमृति कार्की नियुक्त भएकी हुन् ।

नव नियुक्त  उपकुलपति प्याथोलोजिष्ट डा कार्कीले  आज मिति २०८३ असार २९ गते पदभार ग्रहण गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  घरान उपमहानगरको सिटी सफारी ब्यबस्थापनमा चासो


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित