आइतवार, बैशाख ६, २०८३ | Sun April 19, 2026


मेयर साम्पाङको श्रम अभियान लगातार रुपमा जारी

मेयर साम्पाङको श्रम अभियान लगातार रुपमा जारी

Omribung Admin | ३ वर्ष अघि

धरान अपडेट ः धरानका मेयर हर्क साम्पाङ निर्वाचित भएको केही महिना पछि उनले शुरु गरेको श्रम अभियान हाल पनि लगातार रुपमा चलिरहेको छ । हाल शर्दु जलाधार क्षेत्रमा रहेको सरकारी वन क्षेत्रमा बृक्षारोपण र फूल रोप्ने कार्यक्रम प्रत्येक शनिबार भैरहेको छ ।

संक्षिप्तमा ओम्रीबुङ संग कुराकानी गर्दै बृक्षारोपण र फूल रोप्ने कार्यक्रम कार्तिक महिना सम्म हुने जानकारी गराए । २०८० साउन २७ मा भएको बृक्षारोपण र फूल रोप्ने कार्यक्रमा काठमाण्डौ, धरान लगायतका बिभिन्न ठाउका हजारौं श्रमदाताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  सुमना श्रेष्ठ हत्यारा पत्ता लाग्यो, हत्याराले बयानमा भने प्रेममा धोका पाएपछि यस्तो भयो


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित