सोमवार, जेष्ठ ६, २०८२ | Mon May 19, 2025


माता वैष्णोदेवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु

माता वैष्णोदेवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु

Omribung | ३ वर्ष अघि

काठमाडौँ, १७ पुष ।
भारतको जम्मूस्थित माता वैष्णोदेवी धाममा भागदौड मच्चिँदा ६ जनाको मृत्यु भएको छ भने कैयौ व्यक्ति घाइते भएका छन् ।घटनास्थलमा प्रहरी र सुरक्षाकर्मी पुगेका छन् भने उद्धारको कार्य जारी रहेको छ । घटनाको विस्तृत विवरण नआएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  ‘हलिउडकी गोल्डन गर्ल’ बेट्टीको निधन


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित