
काठमाडौँ, १७ पुष ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओका प्रमुख डा। टेडरोज आध्यनोम गेब्रेयेसोसले सन् २०२२ मा कोरोना भाइरसको महामारीमाथि विजय प्राप्त गर्नेमा आशावादी रहेको बताउनुभएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण फैलिन नदिनका लागि विश्वभरका देशहरुले सहकार्य गर्नु पर्ने डब्लुएचओले बताएको छ । डब्लुएचओ प्रमुख डा। गेब्रेयेसोसले नयाँ वर्ष २०२२ को शुभकामना सन्देशमा ‘साँघुरो राष्ट्रवाद र खोप सञ्चय’ लाई लिएर चेतावनी दिनुभएको छ । दुई वर्ष पहिले चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी त्यसयता विश्वभर फैलिएको छ । अहिले विश्वभर संक्रमितको संख्या २८७ मिलियन पुगेको छ । कोभिड–१९ का कारण ५५ लाख मानिसको ज्यान गएको छ ।एजेन्सी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

विश्वभर एक दिनमा १५ लाख कोरोना संक्रमित थपिए, ५ लाख निको

माता वैष्णोदेवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु

‘हलिउडकी गोल्डन गर्ल’ बेट्टीको निधन

बेलायतका विद्यालयमा फेस मास्क अनिवार्य

ओमिक्रोनको प्रकोप पनि बढ्दै, बेलायतमा एकैदिन थपिए ७८ हजार बढी संक्रमित

प्रतिक्रिया दिनुहोस्