शुक्रबार, साउन ४, २०८१ | Fri July 19, 2024


टिकटक बन्द विरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाई हुँदै

टिकटक बन्द विरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाई हुँदै

Omribung Admin | ८ महिना अघि

टिकटक बन्द विरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाई हुने भएको छ ।

मंसिर ५ मा न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारण सहित लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको थियो ।

यहीँ कार्तिक २७ गते नेपाल सरकारले सामाजिक सञ्जाल टिकटकले सामाजिक सद्भाव बिथोल्न विशेष भुमिका खेलेको ठहर गर्दा टिकटक माथि प्रतिबन्ध लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  शैक्षिक उपन्यास ‘कखरा’ सार्वजनिक


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित

x
x