
टिकटक बन्द विरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाई हुने भएको छ ।
मंसिर ५ मा न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारण सहित लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको थियो ।
यहीँ कार्तिक २७ गते नेपाल सरकारले सामाजिक सञ्जाल टिकटकले सामाजिक सद्भाव बिथोल्न विशेष भुमिका खेलेको ठहर गर्दा टिकटक माथि प्रतिबन्ध लगाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

श्री रत्न मेमोरियल बोर्डिङ्ग स्कुलको अभिभावकत्व कार्यक्रम सम्पन्न

गोर्खा चौतारीमा माउन्टेन गण स्थापनाः लाहुरे इतिहासको सम्मान

इन्जिनियरिङ विद्यार्थीहरूले कोशी प्रदेशमा गर्दैछन् पर्यटनको नयाँ बाटो

Grace Event’s Mr./Miss SEE Dharan 2025

कोशी प्रदेश भ्रमण वर्ष २०८२: भेडेटार स्काई वाकमा जनप्रतिनिधिको स्थलगत अवलोकन

प्रतिक्रिया दिनुहोस्