शनिबार, अशोज १९, २०८१ | Sat October 05, 2024


पहिचानवादी आन्दोलनरत घटकहरुले कोशी प्रदेश खारेजीको माग गर्दै मुख्यमन्त्री केदार कार्कीलाई बुझाए ज्ञापन पत्र

पहिचानवादी आन्दोलनरत घटकहरुले कोशी प्रदेश खारेजीको माग गर्दै मुख्यमन्त्री केदार कार्कीलाई बुझाए ज्ञापन पत्र

Omribung Admin | ९ महिना अघि

पौष १६ बिराटनगर ः पहिचानवादी आन्दोलनरत घटकहरुले कोशी प्रदेश खारेजीको माग गर्दै मुख्यमन्त्री केदार कार्कीलाई पुनः बुझाए ज्ञापन पत्र । आन्दोलनको क्रममा पक्राउ परेका बुलेट राईको यथाशिघ्र रिहाईको माग । पौष १८ र १९ झापा र इलाम बन्द हुने ।

फोटो फिचर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  बिपि कोईराला स्वा.बि.प्रतिष्ठानका फर्मासिस्टहरु आन्दोलनमा !


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित

x
x