खोटाङ्ग ऐशेलुखर्क गाउपालिका देशारे तिन्तेफार सडक खण्ड अन्तर्गत महेश्वरी वडा नं ५ बिजयखर्कबासीहरु एतिबेला त्रासको अबस्थामा बाचिरहेको स्थानियले बताएका छन् ।
Video : https://youtu.be/xoqnYGcOC7A?si=n7nbvBLR27e00w1T
स्थानिय जम्बु डाडामा सडक निर्माणको क्रममा सडक किनारामा थुपारिएको माटो बर्सेनी भासिदै गएर त्यस भन्दा तल रहेको ७ घरधुरीहरु अतिनै जोखिम अबस्थामा रहेको देखिन्छ । स्थानियका अनुसार गाउपालिका अध्यक्ष गिरेन बहादुर राईले अवलोकन भ्रमण गरेता पनि हाल सम्म कार्यन्वयन नभएकोले ज्यादै त्रसित अबसथामा रहेको जानकारी दिए । उनिहरु भन्छन् त्यस सडक किनारालाई यस बर्ष पनि त्यतिकै छाडिदिने हो भने यस्पालि हामी सायद बाच्दैनो होला । त्यसैले सम्बन्धित निकायले चाडो भन्दा चाडो समस्याको समाधान गर्नको लागि अनुरोध गरेकाछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक
सुनसरी, धनकुटा र उदयपुरका युवाले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र
सुम्निमा पारुहाङ प्रतिमूर्ति निर्माण प्रवर्दनका निमित्त सुम्निमा रन २०८३ हुदै
बराह सहकारीका पीडितले गरे पत्रकार सम्मेलन, सञ्चालकमाथि कारबाही र सम्पत्ति छानबिनको माग
डिल्ली पब्लिक स्कूल सम्बन्धी गुनासोमा छानबिनको माग गर्दै BPKIHS मा निवेदन, ७२ घण्टाभित्र प्रक्रिया अघि नबढाए आन्दोलन गर्ने चेतावनी

प्रतिक्रिया दिनुहोस्