खोटाङ जिल्लाको उत्तरी भेगमा पर्ने ऐसेलुखर्क गाउपालिकाको वडा नं ४ जलेश्वरी र वडा नं ५ को सिमानामा पर्ने स्थानिय मेकु खोलामा एकै दिनको जनश्रमदानबाट काठको पुल निर्माण गरिएको छ ।


स्थानिय मेकुखोला बर्षा याममा निकै ठुलो पानी बग्ने र सो खोलाले ३/४ जनाको ज्यान समेत लिई सकेको छ । उक्त खोलामा झोलुङगे पुल भएता पनि पुलबाट घुमेर जान झाडिका कारण अलि असहज भएकाले समय बचत र हतारका कारण मान्छेहरु खोला तर्ननै उत्तम माने पछि खोला तर्ने गरेका छन् ।
जलेश्वरी र महेश्वरीको करिब २३ जना स्थानियको उपस्थितिमा बनाईएको सो पुलबाट मोटरसाईकलबाट आवत जावत गर्न सकिने छ ।
भिडियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1
धरानमा पहिलो पटक महिला अन्तर्राष्ट्रिय गोल्डकप, आयोजनाका लागि ९१ लाख ९० हजार खर्च अनुमान
बीपी प्रतिष्ठानका कर्मचारीले दिए एक दिनको पारिश्रमिक, जुट्यो ३७ लाखभन्दा बढी राहत
धरानका ज्येष्ठ नागरिक लक्षित अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार कार्यक्रम सञ्चालन हुँदै (भिडियो सहित)
शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधान मन्त्री राहक कोषमा जम्मा गर्यो यति ठूलो रकम
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक

प्रतिक्रिया दिनुहोस्