सुनसरी झुम्का : फिरन्ते जीवन शैली प्राय गरेर तराई लगाय नेपालको बिभिन्न स्थानहरुमा ठाउ सर्दै बसोबास गर्दै आईरहेका स्थानियहरुले ‘किचक’ जाती वा समूह भनेर चिनिने यो समुदाय भबिष्यम गएर नेपाल र नेपालीलाई असर पार्न सक्ने समुदायको रुपमा लिन सकिन्छ ।

Screenshot

Screenshot
भिडियो
हाल यो समुदाय सुनसरी स्थित झुम्काको सुनसरी मोरङ सिचाई योजनाको किनारामा बसोबास गर्दै आईरहेको छ । नेपाली भाषा बोल्न नजान्ने यो समुदाय नेपालको बीरगन्ज,काठमाडौ र सुनसरी लगायतको स्थानमा बसेबास गर्दै आईरहेको बताउने यो समुदाय आफूलाई महादेव भगवानको बंस भनैर चिनाउने गर्दछन् ।

Screenshot

Screenshot

Screenshot
बिभिन्न किसिमका पत्थरहरुको ब्यपार गरेर गुजारा चलाउने बताए पनि यो समूदायले मागेरनै आफ्नो गुजारा चलाउने गरेको स्थानियहरु बताउछन् । यस्ता समुदाहरुको कारण स्थानियहर असुरक्षित हुनुको साथै चोरी तथा लुटपाट समेत हुने भएकोले घर छाडेर हिड्न नमिल्ने बताउछन् । यस समुदायको ब्यबस्थापन र नियमनका लागि तीनै तहको सरकारले बेलैमा बिचार पुर्याउनु पर्ने दे खिन्छ ।
तलब पुनरावलोकन माग्दै बिपी कोईराला स्वा.बि.प्रतिष्ठानका मेडिकल अफिसर आन्दोलनतर्फ
धरानमा श्रम संस्कृति पार्टीबाट सामूहिक राजीनामा, नेतृत्वमाथि प्रतिबद्धता उल्लंघनको आरोप
विजयपुर दरबार क्षेत्रमा ऐतिहासिक लिम्बु समाधि स्थल भत्काईएको भन्दै किरात याक्थुङ चुम्लुङको आपत्ति
श्रम संस्कृति पार्टी मेयर आकांक्षि अब २ जाना बीच सहमती हुन बाकि
धरान–२० मा वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिता हुने

प्रतिक्रिया दिनुहोस्