असोज २० धरान : गत असोज १५ गते धरान स्थित रंगशालामा सुम्निमा पारुहाङ साझ को दोस्रो संस्करणको कार्यक्रम आयोजना गरिएकोमा उक्त दिन बिबिध कारणले रोकिएको थियो । उक्त कार्यक्रम हुन नसक्पनुको प्रमुख कारण प्राकृतिक बिपत्ति रहेको आयोजक कमिटिका संयोजक मीना सिंगकले बताए ।
एता सामाजिक संजालमा सुम्निमा पारुहाङ साझ-२ को पैसा लिएर मेयर साम्पाङ युके जान लागेको र युकेको यात्रामा रोक लगाउनु पर्छ भन्ने भनाईलाई उद्घृत गर्दै त्यसो नभएको र चाहे श्रमदान होस या सुम्निमा पारुहाङ कुनै पनि आर्थिक डोनेसन एक पैसा पनि आफूले नलिएको र नलिने गरेको जानकारी गराए । राजनीतिक दलहरु र केही पत्रकारहरुको आरिसले यस्ता समचारहरु आएको मेयर साम्पाङले बताए । सुम्निमा पारुहाङ साझको टिकट बिक्रीबाट के कति हिसाब छ त्यसको सार्बजनिक यही असोज २३ गते बेलुकीको ५ बजे पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरिने जानकारी गराए ।
पत्रकार सम्मेलनको पुरा भिडियो
धरानमा पहिलो पटक महिला अन्तर्राष्ट्रिय गोल्डकप, आयोजनाका लागि ९१ लाख ९० हजार खर्च अनुमान
बीपी प्रतिष्ठानका कर्मचारीले दिए एक दिनको पारिश्रमिक, जुट्यो ३७ लाखभन्दा बढी राहत
धरानका ज्येष्ठ नागरिक लक्षित अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार कार्यक्रम सञ्चालन हुँदै (भिडियो सहित)
शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधान मन्त्री राहक कोषमा जम्मा गर्यो यति ठूलो रकम
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक

प्रतिक्रिया दिनुहोस्