ओम्रीबुङ : नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले बिमा सम्बन्धि संसोधन गर्दै धरान स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई प्रथम स्वास्थ्य बिमा हटाएर रेफरल मात्र रखिएकोमा आपत्ती जनाउदै हिजो धरान भानुचोकमा नेकपा माओवादी केन्द्र र जसपा नेपालको आयोजनामा धरानमा र्यालि निकालेको थियो ।

Screenshot

Screenshot
छाताचोकस्थित पुरानो अस्पतालअघिबाट निस्केको र्याली सिंहदेवी चोक, माछाभौडी हुदैभानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीको क्रममा स्वास्थ्य बीमाको निर्णयखारेज गर जस्ता नारा पनि लगाइएको थियो ।

Screenshot

Screenshot
असार ८ गते स्वास्थ्य बीमा बोर्डको बैठकले सरकारीबाहेकका अन्य सेवा प्रदायक स्वस्थ्यसंस्थाबाट प्रथम सेवा विन्दु हटाउने निर्णय गरेको थियो । साथै, वीपी प्रतिष्ठानलाई रेफरलसेन्टरकोरुपमा मात्र सुचीकृत गर्ने निर्णय बोर्डले गरेको थियो । यो निर्णय साउन १ गतेदेखि लागुहुँदा धरानका विरामीहरु बीमाको सेवा पाउन प्रथम सेवा विन्दु भएको स्वास्थ्य संस्था खोज्दैइटहरी वा बराहक्षेत्र पुग्नुपर्ने र त्यहाँबाट रिफर भएर आउनुपर्ने बाध्यता हुनेछ । किनभने धरानकासरकारी स्वास्थ्य संस्था छैन ।
धरान जेन्जी आन्दोलन बेला आगजनी,तोडफोड र लुटपाटमा संलग्न बिरुद्द प्रहरीमा दिए सबैले किटानी जाहेरी
मेयर हर्कराज राई (साम्पाङ)को फेसबुक स्ट्याटस प्रति बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण
बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ३ महिनाका लागि बीमा कार्यक्रम यथावत
सुनसरी उध्योग बाणिज्य संघको चुनाव धमाधम हुदै
बिपी कोईराला स्वा.बि.प्रतिष्ठानबाट बिमा प्रथम स्वास्थ्य सेवा केन्द्र हटाएछि धरानका राजनीतिक दलहरुले बुझाए ज्ञापन पत्र

प्रतिक्रिया दिनुहोस्