बुधबार, फाल्गुन २०, २०८२ | Wed March 04, 2026


श्रम संस्कृति पार्टीमा थपिए ३३ केन्द्रीय सदस्यहरु को को कहाबाट परे ?

श्रम संस्कृति पार्टीमा थपिए ३३ केन्द्रीय सदस्यहरु को को कहाबाट परे ?

Omribung Admin | ३ महिना अघि

धरान – श्रमसंस्कृति पार्टीले २०८२ मंसिर २३ गते केन्द्रीय अध्यक्ष हर्क साम्पाङ्गको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विस्तारित बैठक मार्फत पहिलो पटक आधिकारिक रूपमा थप पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको नियुक्ति गरेको छ। पार्टी सचिवालयका अनुसार जम्मा ३३ जना नयाँ सदस्य समावेश गरिएको छ, जससँगै संगठनात्मक संरचना थप सबल बनेको छ।

बैठकले धरान, पूर्वाधार–युवा सक्रियता, भूगोलिक विविधता तथा जनआकाङ्क्षालाई प्राथमिकतामा राख्दै विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुनेगरी नयाँ सदस्यहरू मनोनयन गरेको हो। विशेष गरी धरान–पूर्व क्षेत्रका नेताहरू एकै ठाउँमा उल्लेख्य रूपमा देखिनु बैठकको मुख्य आकर्षण रहेको सचिवालयले जनाएको छ।

थप पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको नामावली

१. पदाधिकारी

डा।मित्र परियार (केन्द्रिय उपध्यक्ष)

लोकनाथ चुडाल (केन्द्रीय उपध्यक्ष)

समीर तामाङ (धरान) – उपमहासचिब

२. केन्द्रीय सदस्यीयहरु

नवीन राई  (धरान)

बिष्णु प्रसाद पौडेल (सिन्धुपाल्चोक)

मन्दिरा मोक्तान (मकवानपुर)

मदन लिम्बू हसारा (ललितपुर)

हिरामान तामाङ (काभ्रे)

तुलवीर दर्लामी मगर (पाल्पा)

महेन्द्र पुण (डडेल्धुरा)

शरस्वती चौधरी (कैलाली)

सुमन श्रेष्ठ (धरान)

छोटे पठान (मधेश प्रदेश)

प्रबिण शर्मा (ईलाम)

हिमालय प्रकाश कण्डवा (झापा)

केवल राम राई (झापा)

राम प्रसाद सदा (सुनसरी)

अमित थापा (काठमाडौं)

रान बहादुर राई (धनकुटा)

तारा राई (काठमाडौं)

बिष्णु राई (ललितपुर)

पुर्ण प्रसाद लिम्बू (धरान)

गोपाल राई (धरान)

किशोर कुमार राई (ईटहरी)

गायात्री आले (ईटहरी)

पुर्ण गहत राज (धरान)

शान्ति पाख्रिन लामा (मोरङ)

हस्त बहादुर विश्वकर्मा (धरान)

जीतेन्द्र राई (धनकुटा)

कुन्दन श्रेष्ठ (धरान)

दत्तकुमार लिम्बू (धरान)

करुण राई (धरान)

जीवन बिष्ट (मोरङ)

३. केन्द्रीय सल्लाहकार

नर सिंह फागो – केन्द्रीय सल्लाहकार


धरान–केन्द्रित नेतृत्वको प्रभाव

  थपिएको जम्मा   ३३ केन्द्रिय सदस्य मध्ये १५ भन्दा बढी सदस्य धरान,   सुनसरी, मोरङ–धनकुटा–झापा क्षेत्रका रहेका कारण पूर्व पहाडी–तराई भूभागमा पार्टीको सक्रियता तीव्र रूपमा बढ्न लागेको विश्लेषण गरिएको छ। हर्क साम्पाङ नेतृत्वमा बनेको समितिलाई आगामी संगठन विस्तार, प्रदेश संरचना र नीति निर्माणमा महत्वपूर्ण मानिएको ।

यो पनि पढ्नुहोस  धरान १६ मा निर्माणाधिन अबस्थामा रहेको अस्थाई प्रहरी चौकी रोक्का भएपछि १६ का अध्यक्ष लगायत स्थानियले गरे पत्रकार सम्मेलन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित