धरान उपमहानगरपालिकाको १२५ औ स्थापना दिवसको अवसरमा धरानका स्थानिय समाजसेवी/राजनीतिज्ञ सरला कायस्थको प्रमुख आतिथ्यमा धरान उत्सव सम्पन्न भएको हो।
आईतवार धरान १२ स्थित पब्लिक हाईस्कुलको खेल मैदानमा एक समारोहका बीच उक्तधरान उत्सब र्याली एबम औपचारिक कार्यक्रम सुरु भए संगै आजै धरान डे सम्पन्न भएको हो ।
आज दिउसो १२ बजेबाट सुनसरीको धरान १२ स्थित रहेको पब्लिक हाई स्कुलको खेल मैदानबाटभब्य र्याली निकालिदै धरान शहरको विभिन्न भाग परिक्रमा गरी पुन सोही स्थानमा पुगि धरानउत्सबको औपचारिक कार्यक्रम गर्न लागेको हो । जहाँ प्रतिनिधि सभा सदस्य विभिन्न स्थानीय एबम् प्रदेश जनप्रतिनिधिहरुको सहभागीता रहनुका साथै विभिन्न संघ सस्था र ब्याक्तित्वहरुगरी हजारौंको सहभागीता रहेको थियो ।

Screenshot
धरान १२५ वर्ष अगाडि १९५७ सालमा चन्द्र शमशेरले बस्ती बसाएको र सोही धरानउपमहानगरपालिकाले हरेक वर्ष पुस २० गतेलाई धरान स्थापना दिवसको रूपमा धरान डेउत्सवको आयोजना गर्दै आएको छ । यो वर्ष धरान स्थापना भएको १२५ औँ वर्ष पुगेको छ ।उत्सवको उद्घाटन समारोहमा धरानको सबै वडाबाट विभिन्न सङ्घ संस्था, सबै विद्यालयले पनिउक्त समारोहमा भाग लिएका छन । सबै सहभागीले धरान डेको ब्यानर बोकेर नगर परिक्रमागरेका छन । त्यसै गरेर धरानका विभिन्न जातीय संस्थाहरूको सांस्कृतिक झाँकीसहितसहभागिता रहेको थियो ।
धरानको प्रवर्द्धनमा ‘साँच्चै स्वर्ग धरान मेरो’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार,एमसीएच भवन चाडै सन्चालनमा आउदै
धरानमा ‘कोरा राइड २०८३’ साउन २ गते, ३० किलोमिटर साइकल र्याली हुदै
बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपकुलपतिमा कार्की नियुक्त
मारवाडी समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने प्रीति स्थानिय सरकारबाट सम्मानित

प्रतिक्रिया दिनुहोस्