धरानका नगर प्रमुख हर्क साम्पाङले फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा सुनसरी–१ बाट श्रम संस्कृति पार्टीको उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनी पार्टीका केन्द्रीय अध्यक्ष हुन ।

साम्पाङले बुधवार सामाजिक सञ्जाल फेसबुक मार्फत उम्मेदवारीको औपचारिक घोषणा गरेका हुन । उनको अधिकारीक घोषणा फेसबुकबाटै हुने गरेको छ ।
यसअघि तत्कालीन माओवादीका युवा नेता सुदन किरातीलाई प्रगतिशील लोकतान्त्रिक पार्टीले सुनसरी–१ बाट उम्मेदवार बनाउने निर्णय गरेको थियो । उक्त समाचार सार्वजनिक भएपछि नगर प्रमुख हर्क साम्पाङले उम्मेदवारीको घोषणा गरेका हुन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
नो कोशी र सेभ मुक्कुमलुङमा प्रतिबद्दता नजनाउने उम्मेदवारलाई नो भोटको आह्वान
भोजपुरका एमाले उम्मेदवार शेरधन राइको प्रतिबद्धता पत्र सार्वजनिक
धरानमा उज्यालो नेपाल पार्टीको चुनावी सभा हुने
विभिन्न राजनैतिक दल छोडेर २५ युवा नेकपा प्रवेश
आङबुहाङ वंश परिवारजनको वंशको छलफल तथा अन्तरकृयात्मक कार्यक्रम सम्पन्न

प्रतिक्रिया दिनुहोस्