बिहिबार, अशोज १, २०८३ | Thu September 17, 2026


श्रम संस्कृति पार्टी मेयर आकांक्षि अब २ जाना बीच सहमती हुन बाकि

श्रम संस्कृति पार्टी मेयर आकांक्षि अब २ जाना बीच सहमती हुन बाकि

Omribung Admin | ४ महिना अघि

श्रम संस्कृति पार्टीको इपिसेन्टर मानिएको धरान स्थानिय तह २०८४ को मेयर पदको लागि टुंगो लाग्ने भएको छ ।

Screenshot

आकांक्षीहरु पहिलो चरणमा ५ जमा भए पनि अन्तिम यरणमा ३ जना नगर अध्यक्ष दिनेश राई, वडा नं ४ का निबर्तमान अध्यक्ष धन बहादुर राई र अध्यक्ष साम्पाङ निकट मानिएका नीनाचन्द्र राई बीच सहमती जुटाउन खोजिएको थियो । बिभिन्न चरणका बसाईहरु पछि  स्थानिय तह धरान मेयरको आकांक्षी बाट नगर कमिटी अध्यक्ष दिनेश राई पछि हटेका छन् भने अब निना चन्द्र राई र धन बहादुर राई बीच अन्तिम समझ्दारी हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  बिपी कोईराला स्वा.बि.प्रतिष्ठानबाट बिमा प्रथम स्वास्थ्य सेवा केन्द्र हटाएछि धरानका राजनीतिक दलहरुले बुझाए ज्ञापन पत्र


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित