टिकटक बन्द विरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाई हुने भएको छ ।
मंसिर ५ मा न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारण सहित लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको थियो ।
यहीँ कार्तिक २७ गते नेपाल सरकारले सामाजिक सञ्जाल टिकटकले सामाजिक सद्भाव बिथोल्न विशेष भुमिका खेलेको ठहर गर्दा टिकटक माथि प्रतिबन्ध लगाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
धरानको प्रवर्द्धनमा ‘साँच्चै स्वर्ग धरान मेरो’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार,एमसीएच भवन चाडै सन्चालनमा आउदै
धरानमा ‘कोरा राइड २०८३’ साउन २ गते, ३० किलोमिटर साइकल र्याली हुदै
बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपकुलपतिमा कार्की नियुक्त
मारवाडी समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने प्रीति स्थानिय सरकारबाट सम्मानित

प्रतिक्रिया दिनुहोस्