सङ्घीय लिम्बुवान प्रान्तीय मञ्च नेपालले आप्mनो जनवर्गीय सङ्गठनको संयुक्त महाधिवेशन धरानमा गर्ने भएको छ । मञ्चले महाधिवेशनबारे जानकारी पत्रकार सम्मेलनमार्फत दिएको हो । महाधिवेशनमा लिम्बुवान भोलेन्टियर्स, लिम्बुवान महिला मञ्च, सङ्घीय विद्यार्थी युनियन, भूमि अधिकार मञ्च,भूतपूर्व सैनिक मञ्च तथा तुुम्याहाङ मञ्चसहित छ जनवर्गीय सङ्गठनको संयुक्त महाधिवेशन हुन लागेको हो ।

पत्रकार भेटमा महासचिव भूपेन्द्र सुन्दर लावतीले ०८१ के भदौमा जनवर्गीय सङ्गठनको महाधिवेशन हुने जानकारी दिदैँ महाधिवेशनमा १० हजार प्रतिनिधिको उपस्थिति गराउने बताए । कार्यक्रममा मञ्चका अध्यक्ष कुमार लिङ्देनको पनि उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
तलब पुनरावलोकन माग्दै बिपी कोईराला स्वा.बि.प्रतिष्ठानका मेडिकल अफिसर आन्दोलनतर्फ
धरानमा श्रम संस्कृति पार्टीबाट सामूहिक राजीनामा, नेतृत्वमाथि प्रतिबद्धता उल्लंघनको आरोप
विजयपुर दरबार क्षेत्रमा ऐतिहासिक लिम्बु समाधि स्थल भत्काईएको भन्दै किरात याक्थुङ चुम्लुङको आपत्ति
श्रम संस्कृति पार्टी मेयर आकांक्षि अब २ जाना बीच सहमती हुन बाकि
धरान–२० मा वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिता हुने

प्रतिक्रिया दिनुहोस्