ओम्रीबुङ : नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले बिमा सम्बन्धि संसोधन गर्दै धरान स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई प्रथम स्वास्थ्य बिमा हटाएर रेफरल मात्र रखिएकोमा आपत्ती जनाउदै हिजो धरान भानुचोकमा नेकपा माओवादी केन्द्र र जसपा नेपालको आयोजनामा धरानमा र्यालि निकालेको थियो ।

Screenshot

Screenshot
छाताचोकस्थित पुरानो अस्पतालअघिबाट निस्केको र्याली सिंहदेवी चोक, माछाभौडी हुदैभानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीको क्रममा स्वास्थ्य बीमाको निर्णयखारेज गर जस्ता नारा पनि लगाइएको थियो ।

Screenshot

Screenshot
असार ८ गते स्वास्थ्य बीमा बोर्डको बैठकले सरकारीबाहेकका अन्य सेवा प्रदायक स्वस्थ्यसंस्थाबाट प्रथम सेवा विन्दु हटाउने निर्णय गरेको थियो । साथै, वीपी प्रतिष्ठानलाई रेफरलसेन्टरकोरुपमा मात्र सुचीकृत गर्ने निर्णय बोर्डले गरेको थियो । यो निर्णय साउन १ गतेदेखि लागुहुँदा धरानका विरामीहरु बीमाको सेवा पाउन प्रथम सेवा विन्दु भएको स्वास्थ्य संस्था खोज्दैइटहरी वा बराहक्षेत्र पुग्नुपर्ने र त्यहाँबाट रिफर भएर आउनुपर्ने बाध्यता हुनेछ । किनभने धरानकासरकारी स्वास्थ्य संस्था छैन ।
धरानमा पहिलो पटक महिला अन्तर्राष्ट्रिय गोल्डकप, आयोजनाका लागि ९१ लाख ९० हजार खर्च अनुमान
बीपी प्रतिष्ठानका कर्मचारीले दिए एक दिनको पारिश्रमिक, जुट्यो ३७ लाखभन्दा बढी राहत
धरानका ज्येष्ठ नागरिक लक्षित अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार कार्यक्रम सञ्चालन हुँदै (भिडियो सहित)
शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधान मन्त्री राहक कोषमा जम्मा गर्यो यति ठूलो रकम
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक

प्रतिक्रिया दिनुहोस्