धरान : धरान स्थित होप धरानले भद्र ११ गते हाङकुक सारङ्ग कोरियन रेष्टुरेण्टमा एक ब्यक्ति एक रुपैया अभियान कार्यक्रम गरी उक्त अभियानको बारेमा जानकारी गराएको छ । सो अभियानबाट संकलन भएको रकमले अग्नी पीडित,बाढी,पहिरो पीडित साथै धरान वरीपरिका घरमा खाद्यन्न तथा तत्काल जरुरी पर्ने सामाग्रीहरु राहत स्वरुप बितरण गर्दै आएकोमा यस अभियानलाई अझै सफल र बिस्तार गर्नका निमित्त यस अभियानमा एक ब्यक्ति एक रुपैया शुुरु गरिएको होप धरानका अध्यक्ष निश्चल पलिखेले जानकारी गराए ।
इलाका प्रशासान कार्यालयका प्रमुुख अनोज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा सुर्यलक्ष्मी श्रेष्ठले रु १०००००।– अक्षेरेपी एकलाख तथा अन्या दाताहरुले पनि आर्थिक सहयोग गरेका छन् । सोही कार्यक्रममा एक अपाङ्ग महिलालाई ह्वीलचियर प्रदानका साथै अग्नी पीडितलाई नगद सहयोग गरिएको थियो ।
धरान जेन्जी आन्दोलन बेला आगजनी,तोडफोड र लुटपाटमा संलग्न बिरुद्द प्रहरीमा दिए सबैले किटानी जाहेरी
मेयर हर्कराज राई (साम्पाङ)को फेसबुक स्ट्याटस प्रति बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण
बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ३ महिनाका लागि बीमा कार्यक्रम यथावत
सुनसरी उध्योग बाणिज्य संघको चुनाव धमाधम हुदै
बिपी कोईराला स्वा.बि.प्रतिष्ठानबाट बिमा प्रथम स्वास्थ्य सेवा केन्द्र हटाएछि धरानका राजनीतिक दलहरुले बुझाए ज्ञापन पत्र

प्रतिक्रिया दिनुहोस्