धरान असोज ८ धरान उपमहानगरमा भित्र सन्चालित अबस्थामा रहेको बिद्दुतिय रिक्सा (सिटी सफारी) ब्यबस्थापनको लागि नगरले कदम चालेको छ । स्थानिय सिटी सफारी चालकहरु संग यही असोज ८ गतेका दिन भानुचोकमा एक अन्तरकृयातिमक कार्यक्रम गरी जानकारी गराएको हो । उक्त कार्यक्रम मार्फत उप महानगरमा सन्चालित अबस्थामा रहेको करिब ५०० वटा मात्र दर्ता रहेको र अन्य सफारीहरुलाई समेत लाईसेन्स र दर्ता प्रकृयामा आउन सफारी ब्यबसायीहरुला आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
बीपी प्रतिष्ठानका कर्मचारीले दिए एक दिनको पारिश्रमिक, जुट्यो ३७ लाखभन्दा बढी राहत
धरानका ज्येष्ठ नागरिक लक्षित अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार कार्यक्रम सञ्चालन हुँदै (भिडियो सहित)
शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधान मन्त्री राहक कोषमा जम्मा गर्यो यति ठूलो रकम
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक
सुनसरी, धनकुटा र उदयपुरका युवाले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र

प्रतिक्रिया दिनुहोस्