सङ्घीय लिम्बुवान प्रान्तीय मञ्च नेपालले आप्mनो जनवर्गीय सङ्गठनको संयुक्त महाधिवेशन धरानमा गर्ने भएको छ । मञ्चले महाधिवेशनबारे जानकारी पत्रकार सम्मेलनमार्फत दिएको हो । महाधिवेशनमा लिम्बुवान भोलेन्टियर्स, लिम्बुवान महिला मञ्च, सङ्घीय विद्यार्थी युनियन, भूमि अधिकार मञ्च,भूतपूर्व सैनिक मञ्च तथा तुुम्याहाङ मञ्चसहित छ जनवर्गीय सङ्गठनको संयुक्त महाधिवेशन हुन लागेको हो ।

पत्रकार भेटमा महासचिव भूपेन्द्र सुन्दर लावतीले ०८१ के भदौमा जनवर्गीय सङ्गठनको महाधिवेशन हुने जानकारी दिदैँ महाधिवेशनमा १० हजार प्रतिनिधिको उपस्थिति गराउने बताए । कार्यक्रममा मञ्चका अध्यक्ष कुमार लिङ्देनको पनि उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
किरात राई यायोक्खाको नयाँ नेतृत्वमा युवराज राई, सर्वसम्मत रूपमा चयन
धरानमा पहिलो पटक महिला अन्तर्राष्ट्रिय गोल्डकप, आयोजनाका लागि ९१ लाख ९० हजार खर्च अनुमान
बीपी प्रतिष्ठानका कर्मचारीले दिए एक दिनको पारिश्रमिक, जुट्यो ३७ लाखभन्दा बढी राहत
धरानका ज्येष्ठ नागरिक लक्षित अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार कार्यक्रम सञ्चालन हुँदै (भिडियो सहित)
शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधान मन्त्री राहक कोषमा जम्मा गर्यो यति ठूलो रकम

प्रतिक्रिया दिनुहोस्