शुक्रबार, साउन ४, २०८१ | Fri July 19, 2024


मञ्चले महाधिवेशन गर्ने

मञ्चले महाधिवेशन गर्ने

Omribung Admin | ४ महिना अघि

सङ्घीय लिम्बुवान प्रान्तीय मञ्च नेपालले आप्mनो जनवर्गीय सङ्गठनको संयुक्त महाधिवेशन धरानमा गर्ने भएको छ । मञ्चले महाधिवेशनबारे जानकारी पत्रकार सम्मेलनमार्फत दिएको हो । महाधिवेशनमा लिम्बुवान भोलेन्टियर्स, लिम्बुवान महिला मञ्च, सङ्घीय विद्यार्थी युनियन, भूमि अधिकार मञ्च,भूतपूर्व सैनिक मञ्च तथा तुुम्याहाङ मञ्चसहित छ जनवर्गीय सङ्गठनको संयुक्त महाधिवेशन हुन लागेको हो ।

पत्रकार भेटमा महासचिव भूपेन्द्र सुन्दर लावतीले ०८१ के भदौमा जनवर्गीय सङ्गठनको महाधिवेशन हुने जानकारी दिदैँ महाधिवेशनमा १० हजार प्रतिनिधिको उपस्थिति गराउने बताए । कार्यक्रममा मञ्चका अध्यक्ष कुमार लिङ्देनको पनि उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा स्वर्णिम वाग्ले


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित

x
x