बैशाख २५ धरान ः धरान उपमहानगरपालिकामा खानेपानीको अभाव भएर स्थानियबासीहरु मेयर साम्पाङको कार्यकक्षमा धाईरहदा उपमहादनरका प्रमुख हर्कराज राईले कोकाह खानेपानी भाग २ को शुरुवात गरेका छन् । प्रमुख राईका अनुसार पहिला जहाबाट लगिएको पाईपलाईन त्यही रुटबाट अर्को पनि पाईप जडान गरेर पानीलाई धरान पु–याईने जानकारी दिएका छनु ।
फोटो फिचर

कोकाह खानेपानी योजनाकालागि पहिलाको योजनामा ७ करोड भन्दा बढि खर्च सहयोगबाट सम्पन्न भएको थियो भने पुनः जडान गरिने पाईपलाईन पनि जनश्रमदान र सहयोग र खानेपानी बोर्डको लगानीबाट सम्पन्न परिने जानकारी मेयर साम्पाङले दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
धरानको बजेट तर्जुमा बैठकमै विवाद, कार्यपालिका बैठक र नगरसभा स्थगित
धरानको प्रवर्द्धनमा ‘साँच्चै स्वर्ग धरान मेरो’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार,एमसीएच भवन चाडै सन्चालनमा आउदै
धरानमा ‘कोरा राइड २०८३’ साउन २ गते, ३० किलोमिटर साइकल र्याली हुदै
बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपकुलपतिमा कार्की नियुक्त

प्रतिक्रिया दिनुहोस्