शुक्रबार, कार्तिक २२, २०८२ | Fri November 07, 2025


हाम्रो लक्ष्य उद्देश्य चुनाव होइन : अध्यक्ष नेपाल

हाम्रो लक्ष्य उद्देश्य चुनाव होइन : अध्यक्ष नेपाल

Omribung | ४ वर्ष अघि
काठमाडौं १६ पुष । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरुको लक्ष्य र उद्देश्य चुनाव नभएको बताउनुभएको छ । शुक्रबार साध्यबहादुर भण्डारी नेतृत्वको राष्ट्रिय जागरण परिषद्सँग एकता गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताका समस्या र पीरमर्का आफ्नो प्राथमिकता रहेको बताउनुभएको छ । आफूहरु सन्तुलित रुपमा अघि बढ्नुपर्ने पनि उनले उल्लेख गर्नुभएको छ । जिम्मेवार राजनीतिक दल हुनका लागि त्यो आवश्यक रहेको उहाँले बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  धरानमा खानेपानीको अभाव संगै कोकाह प्रोजेक्ट २ शुरु


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित