

धरान : ताप्लेजुङ स्थित पाथीभरा,मुक्कुमलुङमा सरकारले निजी कम्केपनीलाई वल कार सन्चालनको अनुमती दिए एता त्यस क्षेत्रमा बसोबास गर्ने लगायतका स्मबन्धित किरात समूदायको असन्तुष्टि रहेको थियो ।पछिल्लो समयमा केवलकार निर्माणको काम तिब्र रुपमा अघि बढे पश्चात बिभिन्न दल लगायत सम्बन्धित पक्षले आन्दोलन गरिरहेको बेला सरकारका तर्फबाट गोली हानेर ३ जना भन्दा धेरैलाई घाईते बनाएपछि उक्त आन्दोलनले उताई लिएको पाईन्छ । यसै क्रममा आज मिति २०८१ माघ २० र २१ गते पुर्वान्चलको ९ जिल्लाहरु बन्दको आयोजना गरेको हो ।

Screenshot

Screenshot

Screenshot
जम्मा ४१ घटक पहिचानवादीहरुको संलग्नता रहेको भन्दै राष्ट्रिय जनमुक्ति पार्टीका सुनसरी जिल्ला सचिव शिवहाङ राईले जानकारी दिए । बन्दको क्रम शान्तिपूर्ण भनिएता पनि झापाको दमक चोकमा भने आन्दोलनकारी र प्रहरी बीच झडप भएको समाचार प्राप्त भएको छ भने सुनसरी धरानमा आफ्ना ५ जना कार्यकर्ता पक्राउ परेको ईलाका प्रहरी कार्यालयका ईन्चार्ज प्रकाश जबेगुले जानकारी दिए ।
भिडियो :
धरानमा पहिलो पटक महिला अन्तर्राष्ट्रिय गोल्डकप, आयोजनाका लागि ९१ लाख ९० हजार खर्च अनुमान
बीपी प्रतिष्ठानका कर्मचारीले दिए एक दिनको पारिश्रमिक, जुट्यो ३७ लाखभन्दा बढी राहत
धरानका ज्येष्ठ नागरिक लक्षित अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार कार्यक्रम सञ्चालन हुँदै (भिडियो सहित)
शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधान मन्त्री राहक कोषमा जम्मा गर्यो यति ठूलो रकम
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक

प्रतिक्रिया दिनुहोस्