शुक्रबार, चैत्र १४, २०८१ | Fri March 28, 2025


चन्द्र ढकाललाई मेयर साम्पाङको आग्रह,पूर्बमा लागेको दाग मेटाउन ५ किमि पाई किन्न आग्रह

चन्द्र ढकाललाई मेयर साम्पाङको आग्रह,पूर्बमा लागेको दाग मेटाउन ५ किमि पाई किन्न आग्रह

Omribung Admin | २ महिना अघि

धरान : कोकाह २ खानेपानी प्रोजेक्ट चलिरहेको बेलामा देश बिदेशबाट पाईप खरिदका लागि सहयोग हस्तानतरण एक कार्यक्रममा धरान उपमहानगरका मेयर साम्पाङले उध्योगी ब्यपारी चन्द्र ढकाललाई ५ किमि पाईप खरिदका लागि आग्रह गरेका छन् ।

पूर्बको ताप्लेजुङ जिल्ला स्थित पाथीभरा क्षेत्र मुक्कुमलुङमा केवलकार निर्माणका लागि लगानी कर्ता ढकाल यतिबेला चर्चामा छन् । स्थानिय,पहिचानवादी र बिभिन्न राजनीतिक दलहरुले यस क्षेत्रमा केवलकार बन्नुहुदैन भन्दै आन्दोलन गरिरहेको बेलामा उक्त केवलकार निर्माण लगानी कर्ता ब्यापारी चन्द्र ढकाललाई धरानका मेयरले उक्त पाप पखाल्नको लागि ५ किमि पाईप खरिद गर्न आग्रह गरेका हुन ।

भिडियो सामग्री :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  सर्जकलाई याक्खाको सहयोग


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित