धरान सुनसरी : धरान उपमहानगर पालिकामा केही दिन अघि मेयर साम्पाङ र उपमेयर बेघा बीच केही बिषयमा सामान्य बिबादको बिषयलाई लिएर सामाजिक सन्जाल फेसबुक टिकटक लगायतका सामाजिक सन्जालहरुमा भिडियो तथा फोटोहर बिगारेर पोष्ट गर्न्हरुन बिरुद्द उपमेयर बेघाले साईबर ब्युरोमा उजुरी दिएको बताएका छन् ।
नेकपा माओबादी केन्द्रको आयोजनाम मिति २०८२ असार ७ गते धरान १९ मा सरसफाई अभियान कार्यक्रममा सहभागि हुने क्रममा उपमेयर बेघाले त्यसबारे जानकारी गराएका हुन् ।
साईबर अपराध भन्नाले नभएको कुरा देखाएर ट्रोल बनाउने, फोटो/भिडियो बिगारेर सामाजिक सञ्जालमा राख्ने कार्य पूर्ण रूपमा गैरकानुनी हो। पीडितले प्रमाणसहित उजुरी गरेमा दोषीलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुन सक्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1
धरानमा श्रम संस्कृति पार्टीबाट सामूहिक राजीनामा, नेतृत्वमाथि प्रतिबद्धता उल्लंघनको आरोप
विजयपुर दरबार क्षेत्रमा ऐतिहासिक लिम्बु समाधि स्थल भत्काईएको भन्दै किरात याक्थुङ चुम्लुङको आपत्ति
श्रम संस्कृति पार्टी मेयर आकांक्षि अब २ जाना बीच सहमती हुन बाकि
धरान–२० मा वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिता हुने
धरानमा ‘चौथो गोरखा ट्रेलब्लेजर–२०८२’ हुने

प्रतिक्रिया दिनुहोस्