सुनसरी उध्योग बाणिज्य संघको विर्वाचन धरान १ स्थित आफ्नै भवनमा आज मिति २०८२ असार ३० गते दुई अध्यक्षका प्रत्यासी बीचको फैसलाका लागि निर्वाचन बिहान ८ बजेबाट शुरु भएको छ । बिहाव ८ बजे शुरु भएर बेलुकी ५ बजे सम्म मतदाताहरुले मत दिन पाउने निर्वाचन प्रमुख राजेन्द्र रेग्मीले जनाए ।
जम्मा २९०७ मतदाता मध्य सबै भन्दा बढि बाणिज्य तर्फ १७८४, उद्योग तर्फ ९६२, एसोसियट तर्फ १८४ र बस्तुगत तर्फ २१ गरी जम्मा २९०७ जनाले मतदान प्रकृयामा सहभागी हुन पाउनेछन् । चुनावी प्रकृया आजै ५ बजे सकिएता पनि भोलि ८ बजे देखि मात्र मत गणना गरिने निर्वाचन प्रमुख राजेन्द्र रेग्मीले जानकारी गराए ।
भिडियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
धरान जेन्जी आन्दोलन बेला आगजनी,तोडफोड र लुटपाटमा संलग्न बिरुद्द प्रहरीमा दिए सबैले किटानी जाहेरी
मेयर हर्कराज राई (साम्पाङ)को फेसबुक स्ट्याटस प्रति बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण
बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ३ महिनाका लागि बीमा कार्यक्रम यथावत
बिपी कोईराला स्वा.बि.प्रतिष्ठानबाट बिमा प्रथम स्वास्थ्य सेवा केन्द्र हटाएछि धरानका राजनीतिक दलहरुले बुझाए ज्ञापन पत्र
स्वास्थ्य बिमा बोर्डले बिपी स्वा.बि.प्रतिष्ठानलाई प्राईमरी केन्द्रबाट हटाए पछि धरानबासीहरु आन्दोलित,सिंह दरबार घेराउ गर्ने चेतावनी

प्रतिक्रिया दिनुहोस्