ओम्रीवुङ : धरान उपमहानगर पालिकाका मेयर हर्कराज राईले आफ्नो फेसबुक पेज Harka Sampang A Revulotion मार्फत स्वास्थ्य मन्त्रीलाई सम्बोधन गर्दै लेखेको स्ट्याटसको शब्द प्रति बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Screenshot

Screenshot

Screenshot
मेयर साम्पाङले आफ्नो फेसबुक पेज मार्फत पोष्ट गरिएको शब्द स्चिवास्त्रथ्णय मन्त्री ज्यू, हाम्रो पुरानो अस्पताल बिपिले हडपेको छ ! धरान उपमहानगरलाई फिर्ता दिने कि नदिने ? मैले अस्पताल बनाउन र चलाउन बजेट राख्नु कि नराख्नु यस्पाल ??? भन्दै स्ट्याटस पोष्ट गरेका थिए ।

Screenshot

Screenshot
यसैगरी मेयर साम्पाङले फेसबुक स्ट्याटसमा लेखेको शब्द ‘सुटक्कै लगेको’, हडपेको जस्ता शब्दहरुले आम जनमासमा भ्रामकता समेत फैलाएको भन्दै यसरी नबुझिदिनहरु बिपि श्वा.बिज्ञान प्रतिष्ठानले बिज्ञप्तिनै निकोलेको छ । बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ब्यबस्था गर्न बनेको ऐन २०४९ प्रतिनिधि सभाबाट पारित भै स्थापना भएको संस्था हो भन्दै प्रतिष्ठान स्थापना भए पश्चात श्री ५ को सरकारको मिति २०५८।१०।०४ को निर्णय बमोजिम साबिकको धरान बजार स्थित अस्पतालले चर्चेको १ बिघा ४ कट्ठा १३.१ धुर जग्गा नामसारी गर्ने न्र्णय भएको जानकारी गराएको छ । भने मेयर साम्पाङको भनाईमा उक्त जग्गा बिपी प्रतिष्ठानले तुरुन्त स्थानिय सरकारलाई फिर्ता गर्नु पर्ने अडान राख्दै आफ्नै नगर अस्पताल बनाउन चाहेको तर कुन चाही कुलंगारले दलालीमा भुलेरबिपी अस्पताललाई दिई पठाएछ थाहा भएन भन्दै स्वास्थ्य तथा जनसंख्य मन्त्रालयमा आजै पत्रचार दरेको देखिन्छ
यसैगरी धरान उपमहानगरमा नगर अस्पताल हुनुपर्छ भन्दै केही अभियान्ताहरुले सम्बन्धित वडाध्यक्षको संयोजकत्वमा पहल समिति समेत खडा गरिरहेका छन् ।यता बिपि कोईराला स्वा.बिज्ञान प्रतिष्ठानले भने स्थानिय सरकार र धराने जनताको हीतमा काम गर्न र समन्वय गर्न सकरात्मक रहेको जानकारी गराउदै उक्त कार्यको लागि कार्यकारिणी अध्कार मन्त्री परिषदमा रहेको जनाएको छ । यसरी पहल समिति भने पनि जे भनिएता पनि बिपी प्रतिष्ठानले भोगाधिकार पाएको हाल छाता चोक नजिक रहेको धरान १ स्थित त्यो जग्गा मन्त्री परिषदको निर्णयबाट मात्र नगरलाई फिर्ता हिने सम्भावना रहेको देखिन्छ । सम्बन्धित निकाय,पहल समिति,सरोकारवाला सबैको ध्यान त्यता जान जरिरी छ कि ?
धरान जेन्जी आन्दोलन बेला आगजनी,तोडफोड र लुटपाटमा संलग्न बिरुद्द प्रहरीमा दिए सबैले किटानी जाहेरी
बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ३ महिनाका लागि बीमा कार्यक्रम यथावत
सुनसरी उध्योग बाणिज्य संघको चुनाव धमाधम हुदै
बिपी कोईराला स्वा.बि.प्रतिष्ठानबाट बिमा प्रथम स्वास्थ्य सेवा केन्द्र हटाएछि धरानका राजनीतिक दलहरुले बुझाए ज्ञापन पत्र
स्वास्थ्य बिमा बोर्डले बिपी स्वा.बि.प्रतिष्ठानलाई प्राईमरी केन्द्रबाट हटाए पछि धरानबासीहरु आन्दोलित,सिंह दरबार घेराउ गर्ने चेतावनी

प्रतिक्रिया दिनुहोस्