मङ्लबार, भदौ ९, २०८३ | Tue August 25, 2026


बि.पि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डाक्टरहरु आन्दोलित

बि.पि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डाक्टरहरु आन्दोलित

Omribung Admin | ३ वर्ष अघि

धरान, भदौ १४ बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डाक्टरहरु २ दिन देखि बिभिन्न मागहरु राख्दै आन्दोलनरत रहेका छन् । बिगत ८ बर्ष देखि हाल सम्म पनि दरबन्दिहरु खालि रहेको र हाल सम्म उक्त दरबनिदहरुमा पदस्थापना ब्यबस्थापन पक्षले गर्न नसकेको, लामो समयदेखि कार्यरत डाक्टरहरुको बढुवा हुन नसकेको लगायतका बिबिध मागहरु राखदै चरणबद्ध आन्दोलनमा उत्रिएको जानकारी बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षक कल्याण समाजका अध्यक्ष सेराज खान र नर्सिङ चिफ निर्मला पाखरेलले बताए ।

आफूहरको माग पुरा नभए सम्म आन्दोलन कार्यक्र लगातार हुने कुरा जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  पाथीभरा केवलकार विवाद : धरानमा पक्राउ परेकाहरूलाई म्याद थप गरेपछि सामूहिक गिरफ्तारी दिने तयारी


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित