खोटाङ अशोज १७ खोटाङ ऐसेलुखर्क गाउपालिकाको आ.ब. २०८०÷०८१ को निति तथा कार्यक्रम यातायात गुरु योजना निर्माण अन्तर्गत वडा नं ५ मा रहेको सडकहरुको नामाकरण र वर्गीकरण सम्वन्धि पहिलो चरणको कार्य सम्पन्न गरेको छ ।
Video Play
https://youtu.be/2u7sITmKiAc?si=9KoyzHSP3zYICFgm
५ नं वडाका वडाध्यक्ष्य टंकराम राईको अध्यक्षतामा बसेको पूर्ण बैठक र स्थानियहरुको बाक्लो उपस्थिति संगै वडाका विद्यमान तथा नया सडकहरुको प्राथमिकताको आधारमा वर्गीकरण कार्य सम्पन्न भएको छ ।
प्राथमिकताको आधारमा परेका सडकहरु
१. देशारे चित्रे राखानी सडक खण्ड १० मिटर
२. चापफार चारघरे मेकुखोला सडक खण्ड १० मिटर
३. देशारे तिन्तेफार राईगाउ सडक खण्ड ८ मिटर
४. ऐसेलुखर्क वनगाउ राईगाउ सडक खण्ड ८ मिटर
५. फापरसौंरा संग्राहलय ढोडेनी सडक खण्ड ड मिटर
६. दिङकु योनेम चापफार सडक खण्ड ६ मिटर
७. फापरसौंरा गंगा प्राबि सडक खण्ड ८ मिटर
८. सिमखाुला फटाक्सी संग्राहलय सडक खण्ड ८ मिटर
९. चारघरे भुमेथान चारघरे पुछार सडक खण्ड ६ मिटर
१०. बुधबारे सिमखेत मेकुखोला सडक खण्ड ८ मिटर
११. सल्लेरी बन घोडा डाडा दिप्पा सोमबारे सडक खण्ड ८ मिटर
१२. सार्खु लुबु हिरा प्राबि सडक खण्ड ८ मिटर
धरानमा ‘चौथो गोरखा ट्रेलब्लेजर–२०८२’ हुने
नो कोशी र सेभ मुक्कुमलुङमा प्रतिबद्दता नजनाउने उम्मेदवारलाई नो भोटको आह्वान
भोजपुरका एमाले उम्मेदवार शेरधन राइको प्रतिबद्धता पत्र सार्वजनिक
धरानमा उज्यालो नेपाल पार्टीको चुनावी सभा हुने
विभिन्न राजनैतिक दल छोडेर २५ युवा नेकपा प्रवेश

प्रतिक्रिया दिनुहोस्