चैत्र ९ धरान: चैतर् ७ गते धरान उपमहानगरपालिका वडा नं १८ बिपि कोईराला स्वास्थ्य बिज्ञान प्तिष्ठान र डिपोट स्कूल बीच रहेको एकान्त खोल्सामा करिब १८/२० बर्षको मृत अबस्थामा फेला परेकी किशोरीको सनाखत भएको छ । प्रहरीका अनुसार मृतक जिल्ला सुनसरी धरान उपमहनगरपालिका वडा नं १६ बस्ने महेन्द्र श्रेष्ठको छोरी बर्ष २१ की सुमना श्रेष्ठ भएको प्खुरहरी प्रहरी स्रोतले खुलाएको छ । उक्त अपराधमा संलग्न हत्यारालाई पक्राउ गरी २०८० चैत्र ९ गते ईलाका प्रहरी कार्यालयमा एक पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरिएको छ ।
सुमना श्रेष्ठरो हत्या धरान वडा नं १६ बस्ने बर्ष १९ को सबिन भनिने बाबुराम भुजेलले हत्या गरेको कुरा पत्रकार सम्मेलन मार्फत प्रहरीले जनाएको हो ।

दुबैजनाको प्रेम समबन्धमा रही आएको र फेयबुक अकाउन्ट समेत एउटै चलाउदै आएका उनिहरुको बिचमा प्रेम सम्बन्धलाई लिएर बिबाद भएपछि उक्त घटना घट्न गएको प्रहरी स्रोतले लिएको बयानमा उल्लेख छ ।
तलब पुनरावलोकन माग्दै बिपी कोईराला स्वा.बि.प्रतिष्ठानका मेडिकल अफिसर आन्दोलनतर्फ
धरानमा श्रम संस्कृति पार्टीबाट सामूहिक राजीनामा, नेतृत्वमाथि प्रतिबद्धता उल्लंघनको आरोप
विजयपुर दरबार क्षेत्रमा ऐतिहासिक लिम्बु समाधि स्थल भत्काईएको भन्दै किरात याक्थुङ चुम्लुङको आपत्ति
श्रम संस्कृति पार्टी मेयर आकांक्षि अब २ जाना बीच सहमती हुन बाकि
धरान–२० मा वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिता हुने

प्रतिक्रिया दिनुहोस्