धरान : कोकाह २ खानेपानी प्रोजेक्ट चलिरहेको बेलामा देश बिदेशबाट पाईप खरिदका लागि सहयोग हस्तानतरण एक कार्यक्रममा धरान उपमहानगरका मेयर साम्पाङले उध्योगी ब्यपारी चन्द्र ढकाललाई ५ किमि पाईप खरिदका लागि आग्रह गरेका छन् ।
पूर्बको ताप्लेजुङ जिल्ला स्थित पाथीभरा क्षेत्र मुक्कुमलुङमा केवलकार निर्माणका लागि लगानी कर्ता ढकाल यतिबेला चर्चामा छन् । स्थानिय,पहिचानवादी र बिभिन्न राजनीतिक दलहरुले यस क्षेत्रमा केवलकार बन्नुहुदैन भन्दै आन्दोलन गरिरहेको बेलामा उक्त केवलकार निर्माण लगानी कर्ता ब्यापारी चन्द्र ढकाललाई धरानका मेयरले उक्त पाप पखाल्नको लागि ५ किमि पाईप खरिद गर्न आग्रह गरेका हुन ।
भिडियो सामग्री :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक
सुनसरी, धनकुटा र उदयपुरका युवाले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र
सुम्निमा पारुहाङ प्रतिमूर्ति निर्माण प्रवर्दनका निमित्त सुम्निमा रन २०८३ हुदै
बराह सहकारीका पीडितले गरे पत्रकार सम्मेलन, सञ्चालकमाथि कारबाही र सम्पत्ति छानबिनको माग
डिल्ली पब्लिक स्कूल सम्बन्धी गुनासोमा छानबिनको माग गर्दै BPKIHS मा निवेदन, ७२ घण्टाभित्र प्रक्रिया अघि नबढाए आन्दोलन गर्ने चेतावनी

प्रतिक्रिया दिनुहोस्