सुनसरी धरान : धरान २० स्थित सुलिकोट मार्गमा पर्ने स्थानिय काली खोलामा दिनहु सयौंको संख्यामा मानिसहरु लुगा धुने र पौडी खेल्ने गर्नाले करीब १२५ घर धुरी फोहर पानी खान बाध्य भएका छन् ।
नेपालमा मनसुनको परिबर्तन संगै अत्याधिक गर्मि बढ्न थालेपछि बिराटनगर देखि पनि मानिसहरु नुहाउन स्थानिय काली खोलामा आएको पाईयो । सम्बन्धित स्थानियबासीहरुका अनुसार यस्तो कार्य हुन थालेको १६/२० भयो भनेर बताउने गर्दछन् ।
खासै गरेर खोलामा प्रवे निशेधका सूचनाहरु पनि राखिएको पाईएन भने अब तुरुन्तै सम्बन्धित बडाका वजाध्यक्ष संग बैठक बसेर छलफल गरेर सूचना बोर्ड पनि राख्ने स्थानियले बताए ।
आजै मात्र मिति २०८२ जेठ ३१ गते स्थानिय र पत्रकारको टोली सहित बेलुकी करिब साझ ३:५० बजे गस्ति जाने क्रममा पौडी खेल्ने र लुगा धुनेहरुलाई सम्गझाई बुझाई अनुरोध गर्र्दैदै जाने क्रममा गहु गोरी नाम ठेगाना नखुलेको अन्दाजी ३०/३५ बर्षकी एक महिलाले पत्रकार र स्थानिय माथि उपद्रो बोली तथा ब्यबहार गरेको सम्म पाईयो ।
यस समस्याको समाधान गर्नको लागि स्थानिय वडा तथा पालिका सरकारलाई स्थानियबासीहरुको माग रहेको छ ।
धरान–२० मा वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिता हुने
धरानमा ‘चौथो गोरखा ट्रेलब्लेजर–२०८२’ हुने
नो कोशी र सेभ मुक्कुमलुङमा प्रतिबद्दता नजनाउने उम्मेदवारलाई नो भोटको आह्वान
भोजपुरका एमाले उम्मेदवार शेरधन राइको प्रतिबद्धता पत्र सार्वजनिक
धरानमा उज्यालो नेपाल पार्टीको चुनावी सभा हुने

प्रतिक्रिया दिनुहोस्