सुनसरी उध्योग बाणिज्य संघको विर्वाचन धरान १ स्थित आफ्नै भवनमा आज मिति २०८२ असार ३० गते दुई अध्यक्षका प्रत्यासी बीचको फैसलाका लागि निर्वाचन बिहान ८ बजेबाट शुरु भएको छ । बिहाव ८ बजे शुरु भएर बेलुकी ५ बजे सम्म मतदाताहरुले मत दिन पाउने निर्वाचन प्रमुख राजेन्द्र रेग्मीले जनाए ।
जम्मा २९०७ मतदाता मध्य सबै भन्दा बढि बाणिज्य तर्फ १७८४, उद्योग तर्फ ९६२, एसोसियट तर्फ १८४ र बस्तुगत तर्फ २१ गरी जम्मा २९०७ जनाले मतदान प्रकृयामा सहभागी हुन पाउनेछन् । चुनावी प्रकृया आजै ५ बजे सकिएता पनि भोलि ८ बजे देखि मात्र मत गणना गरिने निर्वाचन प्रमुख राजेन्द्र रेग्मीले जानकारी गराए ।
भिडियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
धरानमा पहिलो पटक महिला अन्तर्राष्ट्रिय गोल्डकप, आयोजनाका लागि ९१ लाख ९० हजार खर्च अनुमान
बीपी प्रतिष्ठानका कर्मचारीले दिए एक दिनको पारिश्रमिक, जुट्यो ३७ लाखभन्दा बढी राहत
धरानका ज्येष्ठ नागरिक लक्षित अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार कार्यक्रम सञ्चालन हुँदै (भिडियो सहित)
शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधान मन्त्री राहक कोषमा जम्मा गर्यो यति ठूलो रकम
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक

प्रतिक्रिया दिनुहोस्