
काठमाडौं, १८ पुष ।
लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले प्रिमियर लिगअन्तर्गत आइतबार हुने चेल्सीविरुद्धको खेल गुमाउने भएका छन् । क्लबले क्लोपलाई कोरोना संक्रमण पुष्टि भएकाले चेल्सीविरुद्धको खेल गुमाउने जानकारी गराएको हो। हाल उनी सेल्फ आइसोलेसनमा बसेका छन्। लिभरपुलले चेल्सीको घरेलु मैदान स्टामफोर्ड खेल्ने छ । लिगमा हाल चेल्सी २० खेलमा ४२ अंकका साथ दोस्रो र लिभरपुल १९ खेलमा ४१ अंक जोडेर तेस्रो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

धरान कार्यपालिका बैठक एजेण्डा नराखिनै स्थगित

चन्द्र ढकाललाई मेयर साम्पाङको आग्रह,पूर्बमा लागेको दाग मेटाउन ५ किमि पाई किन्न आग्रह

पाथीभरा केवलकार विवाद : धरानमा पक्राउ परेकाहरूलाई म्याद थप गरेपछि सामूहिक गिरफ्तारी दिने तयारी

क्यानले कारबाही गरेका चार जनासहित ११ खेलाडी गएनन बन्द प्रशिक्षणमा

पोखरा रंगशालामा मनाङको दोस्रो जित,

प्रतिक्रिया दिनुहोस्