एजेन्सी । एप्पलले ह्याकिङ टूलको प्रयोग गरेर आईफोनको लक्षित गरेको भन्दै इजरायली स्पाइवेयर कम्पनी एनएसओ ग्रुप र त्यसलाई सञ्चालन गर्ने कम्पनीमाथि मुद्दा दायर गरेको छ ।
एनएसओको पेगासस सफ्टवेयरले आईफोन र एन्ड्रोइड दुवै किसिमको डिभाइसलाई प्रभावित पार्न सक्छ । जसमा अपरेटरलाई सन्देश, फोटो, इमेल, कल रेकर्ड, माइक्रोफोन र क्यामेरालाई गुप्तरुपले सक्रिय गर्ने अनुमति दिइन्छ ।
एनएसओले यो उपकरणको प्रयोग आतंकवादी तथा अपराधीलाई लक्षित गर्न सहज हो भन्ने उद्देश्यका साथ ल्याइएको दाबी गर्दै आएको छ । यद्यपि केही समयअघि यसको प्रयोग सामाजिक कार्यकर्ता, नेता तथा पत्रकारहरुमाथि पनि गरिएको खुलेको थियो ।
एनएसओले राम्रो मानवअधिकारको इतिहास भएका मुलुकमा मात्र यो सफ्टवेयर बेच्ने गरेको बताएको छ । यद्यपि अमेरिकाले यसै महिना यो कम्पनीलाई कालो सूचीमा राखेको बताएको छ ।
धरान ४ मा ढुंगे कला पार्कको निर्माण हुदै, बढ्न थाल्यो पर्यटकहरुको रोजाईको स्थल
धरान १७ मा उस्तादहरुको शास्त्रीय संगीतिक साझ सम्पन्न
चन्द्र ढकाललाई मेयर साम्पाङको आग्रह,पूर्बमा लागेको दाग मेटाउन ५ किमि पाई किन्न आग्रह
गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक
परीक्षा केन्द्र सारिएको भन्दै सर्लाही क्याम्पसका विद्यार्थी आन्दोलित

प्रतिक्रिया दिनुहोस्