
कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीमा हजुरबुबालाई हराउँदै नाति नेपाली कांग्रेस गाउँपालिका सभापतिमा चयन भएका छन्गाउँ नगरपालिका अधिवेशन अन्तर्गत शनिबार सम्पन्न निर्वाचनमा हजुरबुवा पृतबहादुर विष्टलाई ८ मतले हराउँदै गजबहादुर विष्ट सभापति बनेका हुन्।
३७ वर्षीय गजबहादुरले खसेको ८५ मध्ये ४५ मत पाएका छन्। पराजित हजुरबुवा अन्दाजी ६० वर्षीय पृतबहादुरले ३७ मत ल्याएका छन्। जसमा ३ मत बदर भए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

चन्द्र ढकाललाई मेयर साम्पाङको आग्रह,पूर्बमा लागेको दाग मेटाउन ५ किमि पाई किन्न आग्रह

गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

संसाकै सबैभन्दा बुढो एरिट्रियाका १२७ वर्षीय एक व्यक्तिको निधन

एप्पलद्धारा इजरायली जासुसी सफ्टवेयरविरुद्ध मुद्दा

अब ह्वाट्सएपमा पनि कम्युनिटी बनाउन सकिने

प्रतिक्रिया दिनुहोस्