शुक्रबार, साउन ४, २०८१ | Fri July 19, 2024


हजुरबालाई हराउँदै नाति बने कांग्रेसको पालिका सभापति

हजुरबालाई हराउँदै नाति बने कांग्रेसको पालिका सभापति

Omribung | ३ वर्ष अघि

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीमा हजुरबुबालाई हराउँदै नाति नेपाली कांग्रेस गाउँपालिका सभापतिमा चयन भएका छन्गाउँ नगरपालिका अधिवेशन अन्तर्गत शनिबार सम्पन्न निर्वाचनमा हजुरबुवा पृतबहादुर विष्टलाई ८ मतले हराउँदै गजबहादुर विष्ट सभापति बनेका हुन्।

३७ वर्षीय गजबहादुरले खसेको ८५ मध्ये ४५ मत पाएका छन्। पराजित हजुरबुवा अन्दाजी ६० वर्षीय पृतबहादुरले ३७ मत ल्याएका छन्। जसमा ३ मत बदर भए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  संसाकै सबैभन्दा बुढो एरिट्रियाका १२७ वर्षीय एक व्यक्तिको निधन


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित

x
x