बुधबार, मंसिर २५, २०८२ | Wed December 10, 2025


यस्तो छ विदेशीमुद्रा सटहीदर

यस्तो छ विदेशीमुद्रा सटहीदर

Omribung | ४ वर्ष अघि

काठमाडौं, १५ पुस ।
आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ २८ पैसा र विक्रिदर ११९ रुपैयाँ ८८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ५५ पैसा र विक्रिदर १३५ रुपैयाँ २३ पैसा रहेको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ १० पैसा र विक्रिदर ८६ रुपैयाँ ५३ पैसा रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  चन्द्र ढकाललाई मेयर साम्पाङको आग्रह,पूर्बमा लागेको दाग मेटाउन ५ किमि पाई किन्न आग्रह


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित