बुधबार, जेष्ठ २०, २०८३ | Wed June 03, 2026


सुनचाँदीको मूल्य ओरालो लाग्यो

सुनचाँदीको मूल्य ओरालो लाग्यो

Omribung | ४ वर्ष अघि

काठमाडौं, १५ पुस ।
साताको पाँचौ दिन आज बिहीबार बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ४ सयले ओरालो लागेर ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन प्रतितोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले ओरालो लागेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिका लागि पुनः आवेदन माग


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित