शुक्रबार, अशोज २, २०८३ | Fri September 18, 2026


काठमाडौंको गागलफेदीमा एकजना युवती मृत फेला

काठमाडौंको गागलफेदीमा एकजना युवती मृत फेला

Omribung | ५ वर्ष अघि

काठमाडौं, १२ पुस ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित गागलफेदीमा एकजना युवती मृत अवस्थामा भेटिएकी छिन् । गागलफेदी घर भएकी ३३ वर्षीया धनमाया लामाको शव सडकबाट २० मिटर तल भेटिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले जानकारी दिनुभयो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरी र महाशाखाका एसपी पंगेनी घटनास्थलमा पुग्नुभएको छ । युवतीको हत्या भएको आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  श्री रत्न मेमोरियल बोर्डिङ्ग स्कुलको अभिभावकत्व कार्यक्रम सम्पन्न


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित