आइतवार, साउन १०, २०८३ | Sun July 26, 2026


दिवा खाजा खाँदै विद्यार्थी

दिवा खाजा खाँदै विद्यार्थी

Omribung | ५ वर्ष अघि

बेनी पुस म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा रहेको धवलागिरि आधारभुत विद्यालयमा दिवा खाजा खाँदै विद्यार्थी । सरकारी तवरबाट कक्षा ५ सम्मका बालबालिकालाई दिवा खाजा निःशुल्क खुवाउने व्यवस्थाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिका खुसी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  प्रधानाध्यापक हुनु भनेको हाकिम हुनु होइन ....


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित