काठमाडौं १६ पुष ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सेनापतिहरू नै बंगाली तालमा हिँडेको कारण समस्या आएको टिप्पणी गर्नुभएका छन् । वैदेशिक रोजगारीबाट फर्केकाहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् । उहाँले बंगलादेशमा प्रधानसेनापति अंग्रेजहरूसँग मिल्न थालेपछि समस्या आएको दृष्टान्त सुनाउनुभयो । अध्यक्ष ओलीले आफ्नो पार्टीमा पनि सेनापति नै पार्टी फुटाउन लागेपछि समस्या आएको बताउनुभएको हो । इलेक्ट्रिक कारहरूको इसेम्ब्लिङ यहीँ गर्ने, डिजिटल युगमा प्रवेश गर्ने लगायतका काम गरिरहेको आफ्नो सरकार ढालेरै छाडेको उहाँले बताउनुभयो । ओलीले आफ्नै पालामा समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्ने दाबी समेत गर्नुभयोे ।
प्रचण्ड र माधव नै बंगालीको तालमा पार्टी फुटाउन हिँडको ओलीको आरोप

धरान कार्यपालिका बैठक एजेण्डा नराखिनै स्थगित

चन्द्र ढकाललाई मेयर साम्पाङको आग्रह,पूर्बमा लागेको दाग मेटाउन ५ किमि पाई किन्न आग्रह

पाथीभरा केवलकार विवाद : धरानमा पक्राउ परेकाहरूलाई म्याद थप गरेपछि सामूहिक गिरफ्तारी दिने तयारी

सुम्निमा पारुहाङ साझ-२ सम्बन्धि मेयर साम्पाङको पत्रकार सम्मेलन

बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका निमित्त स्वास्थ्य मन्त्रि मोहन बहादुर बस्नेतलाई ज्ञापन पत्र

प्रतिक्रिया दिनुहोस्