सोमवार, साउन ११, २०८३ | Mon July 27, 2026


काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको निधन

Omribung | ३ वर्ष अघि

काठमाडौ, २१ भाद्र । काठमाडौ महानगरपालीका – १६ का वडा अध्यक्ष तथा नेपाली काङ्ग्रेस काठमान्डौ ७ का क्षेत्रिय सभापती मुकुन्द रिजालको उपचारको क्रममा ग्राण्डी अस्पतालमा निधन भएको छ ।

डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको उनि निकट श्रोतले बताएका छन् । रिजाल गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट काठमाडौ महानगरपालिकाको वडा नं १६ का वडा अध्यक्षका रुपमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरुले जोड


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित