काठमाडौं १६ पुष ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सही बाटोमा फर्किएको बताउनुभएका छन् । प्रचण्डले पार्टीमा खुरापात र विचलनतिर जाने खतरा पैदा भएको उल्लेख गर्दै थुप्रै खालका विसंगति देखा परेकोमा यो स्थितिबाट फेरि स्टेयरिङलाई सकारात्मक मोड दिने ठाउँमा आइपुगेका दाबी समेत गर्नुभयो । पार्टीको जारी आठौं महाधिवेशनको दोस्रो दिन गत सोमबार आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेको प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले आज दिनुभएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
मनोज भट्टराई जिताऔं अभियान टोली जनताको घर आगनमा पुग्दै
धरान कार्यपालिका बैठक एजेण्डा नराखिनै स्थगित
चन्द्र ढकाललाई मेयर साम्पाङको आग्रह,पूर्बमा लागेको दाग मेटाउन ५ किमि पाई किन्न आग्रह
पाथीभरा केवलकार विवाद : धरानमा पक्राउ परेकाहरूलाई म्याद थप गरेपछि सामूहिक गिरफ्तारी दिने तयारी
सुम्निमा पारुहाङ साझ-२ सम्बन्धि मेयर साम्पाङको पत्रकार सम्मेलन

प्रतिक्रिया दिनुहोस्